होसे ११:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “म एप्रैमको झूटले र इस्राएलको छलले घेरिएको छु।+ तर यहुदाचाहिँ अझै पनि परमेश्वरसँगसँगै हिँड्छ र ऊ महापवित्र परमेश्वरप्रति वफादार छ।”+
१२ “म एप्रैमको झूटले र इस्राएलको छलले घेरिएको छु।+ तर यहुदाचाहिँ अझै पनि परमेश्वरसँगसँगै हिँड्छ र ऊ महापवित्र परमेश्वरप्रति वफादार छ।”+