प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तिनीहरू आफ्नै राज्यमा छँदा तिनीहरूले तपाईँले प्रशस्त मात्रामा दिनुभएको असल-असल कुराबाट आनन्द उठाइरहेका थिए अनि तपाईँले तिनीहरूलाई दिनुभएको देश विशाल र उर्वर थियो। तैपनि तिनीहरूले तपाईँको सेवा गरेनन्‌+ बरु खराब काम गरिरहे।

  • यसैया ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि मानिसहरूले सेनाहरूका यहोवाको+ खोजी गरेका छैनन्‌,

      तिनीहरूलाई सजाय दिनुहुने परमेश्‍वरकहाँ तिनीहरू फर्केका छैनन्‌।

  • आमोस ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ‘मैले तिमीहरूका सबै सहरका मानिसहरूलाई भोकभोकै पारिदिएँ;*

      तिमीहरूको घरघरमा अनिकाल मच्चाइदिएँ;+

      तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

  • जकरिया १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “‘तिमीहरू आफ्ना पुर्खाजस्ता नहोओ, जसलाई पहिलेका भविष्यवक्‍ताहरूले यसो भनेका थिए: “सेनाहरूका यहोवा यस्तो आग्रह गर्नुहुन्छ, ‘तिमीहरू आफ्नो खराब मार्ग त्याग* र दुष्ट काम गर्न छोड।’”’+

      “‘तर तिनीहरूले सुनेनन्‌, तिनीहरूले मेरो कुरामा ध्यानै दिएनन्‌,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने