होसे ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ गिबाहको दिनमा जस्तै तिनीहरू विनाश निम्त्याउने काममा चुर्लुम्मै डुबेका छन्।+ उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ अनि तिनीहरूलाई पापको सजाय दिनुहुनेछ।+ आमोस ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाले याकुबको गौरवको शपथ खाएर भन्नुभएको छ,+ ‘तिनीहरूको कुकर्म म कहिल्यै बिर्सनेछैनँ।+
९ गिबाहको दिनमा जस्तै तिनीहरू विनाश निम्त्याउने काममा चुर्लुम्मै डुबेका छन्।+ उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ अनि तिनीहरूलाई पापको सजाय दिनुहुनेछ।+