प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मिकाको घरमा एउटा पूजाथान थियो। तिनले एउटा एपोद*+ र कुलदेवताका मूर्तिहरू*+ बनाए। अनि तिनले आफ्नो एक जना छोरालाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरे।+

  • १ समुएल १९:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि साउलले यसो भनेर मानिसहरूलाई दाउदकहाँ फेरि पठाए: “त्यसको पलङैसमेत उठाएर यहाँ ल्याओ र म त्यसलाई मार्छु।”+ १६ साउलका मानिसहरू दाउदको कोठामा पुग्दा तिनीहरूले उनको पलङमा कुलदेवताको मूर्ति सुताइएको र बाख्राको भुत्लाको जाली सिरानीमा राखिएको देखे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने