२ राजा १५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहुदाका राजा अजर्याहको शासनकालको ३८ औँ वर्षमा+ यरोबामका छोरा जकरिया+ सामरियामा इस्राएलका राजा भए। उनले छ महिना शासन गरे। २ राजा १५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० याबेसका छोरा साल्लुमले जकरियाविरुद्ध षड्यन्त्र रचे र इब्लाममा+ उनको हत्या गरे।+ त्यसपछि उनको ठाउँमा साल्लुम राजा भए।
८ यहुदाका राजा अजर्याहको शासनकालको ३८ औँ वर्षमा+ यरोबामका छोरा जकरिया+ सामरियामा इस्राएलका राजा भए। उनले छ महिना शासन गरे।
१० याबेसका छोरा साल्लुमले जकरियाविरुद्ध षड्यन्त्र रचे र इब्लाममा+ उनको हत्या गरे।+ त्यसपछि उनको ठाउँमा साल्लुम राजा भए।