-
सपन्याह १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ब्रह्माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+
यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।
-
-
सपन्याह २:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ न्यायदण्ड आउनुअघि नै,
दिन भुसजस्तै उडेर जानुअघि नै,
तिमीहरूमाथि यहोवाको रिसको आगो दन्किनुअघि नै,+
तिमीहरूमाथि यहोवाको रिसको दिन आउनुअघि नै,
-