सपन्याह १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यो दिन क्रोधको दिन हो,+ दुःख र वेदनाको दिन,+ आँधी र विनाशको दिन, त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+ त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+
१५ त्यो दिन क्रोधको दिन हो,+ दुःख र वेदनाको दिन,+ आँधी र विनाशको दिन, त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+ त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+