प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर त्यसपछि परमेश्‍वरले आफ्नो शक्‍ति हामीमाथि खन्याउनुहुनेछ+

      अनि उजाड ठाउँ फलफूल बगान हुनेछ

      र त्यो बगान हराभरा जङ्‌गलजस्तै हुनेछ।+

  • यसैया ४४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+

      सुक्खा भूमिमा म खोला बगाउनेछु।

      तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्‍ति खन्याउनेछु,+

      तिम्रा सन्तानलाई म आशिष्‌ दिनेछु।

  • इजकिएल ३९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि म फेरि कहिल्यै तिनीहरूदेखि आफ्नो अनुहार अर्कैतिर फर्काउनेछैनँ+ बरु इस्राएलको घरानामाथि मेरो पवित्र शक्‍ति खन्याउनेछु,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने