-
प्रेषित २:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ माथि आकाशमा म आश्चर्यजनक कामहरू देखाउनेछु र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु: रगत, आगो र धुवाँको मुस्लो। २० यहोवाको* महान् र महिमित दिन आउनुअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।
-