-
मर्कुस १३:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “तर ती दिनमा त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन,+ २५ आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्।
-
-
लुका २१:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “साथै सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्+ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्।
-