भजन १३६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३६ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+ मत्ति १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ उहाँले उसलाई भन्नुभयो: “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ।+ तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”+
१७ उहाँले उसलाई भन्नुभयो: “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ।+ तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”+