प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+

  • उत्पत्ति ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ परमेश्‍वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै हरेक किसिमका जीवजन्तु भालेपोथी गरी जहाजभित्र पसे। त्यसपछि यहोवा परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो।

  • यसैया २६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हे मेरा मानिसहरू हो, जाओ!

      आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+

      मेरो क्रोध शान्त नहोउन्जेल

      केहीबेर लुकेर बस।+

  • योएल २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+

      तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।

  • योएल २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ उहाँले आफ्नो निर्णयबारे फेरि विचार गर्नुहुन्छ कि?*+

      अनि तिमीहरूलाई आशिष्‌ दिनुहुन्छ कि, कसले जान्दछ र?

      तिमीहरूका परमेश्‍वर यहोवालाई तिमीहरूले फेरि अन्‍नभेटी र मद्यभेटी चढाउन सक्छौ कि?

  • आमोस ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर,+

      सहरको मूलढोकामा न्याय कायम रहोस्‌।+

      तब सायद सेनाहरूका परमेश्‍वर यहोवाले

      युसुफका बाँकी रहेकाहरूलाई कृपा देखाउनुहुनेछ।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने