यर्मिया ५०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’” मिका ७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जङ्गलको माझमा—फलफूल बगानमा एक्लै बसिरहेको तिम्रो सम्पत्ति —तिम्रो बगाल, हो, तिम्रा मानिसहरूलाई लौरोले डोऱ्याऊ।+ उहिले-उहिलेका दिनहरूमा जस्तै तिनीहरूलाई फेरि बासान र गिलादमा चर्न देऊ।+
१९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’”
१४ जङ्गलको माझमा—फलफूल बगानमा एक्लै बसिरहेको तिम्रो सम्पत्ति —तिम्रो बगाल, हो, तिम्रा मानिसहरूलाई लौरोले डोऱ्याऊ।+ उहिले-उहिलेका दिनहरूमा जस्तै तिनीहरूलाई फेरि बासान र गिलादमा चर्न देऊ।+