-
इजकिएल ३४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तिमीहरूविरुद्ध उठेको छु। म तिमीहरूसित मेरा भेडाहरूको हिसाब माग्नेछु* र अबदेखि तिमीहरूले मेरा भेडाहरूलाई चराउन पाउनेछैनौ।+ मेरा भेडाहरूलाई मारेर आफैलाई पोस्न पाउनेछैनौ। म मेरा भेडाहरूलाई तिमीहरूको मुखबाट छुटाएर ल्याउनेछु। मेरा भेडाहरू अबदेखि तिमीहरूको आहार हुनेछैनन्।’”
-