प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ६:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+ २८ तिमीहरूलाई सराप्नेहरूलाई आशिष्‌ दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।+

  • प्रेषित ७:६०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६० त्यसपछि घुँडा टेकेर तिनले ठूलो स्वरमा भने: “हे यहोवा,* यिनीहरूलाई यो पापको दोष नलागोस्‌।”+ त्यसपछि तिनी मृत्युको चिर निद्रामा परे।

  • रोमी १२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीहरूको खेदो गर्नेहरूलाई आशिष्‌ दिइरहो।+ आशिष्‌ देओ, सराप नदेओ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने