युहन्ना १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+
१८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+