प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ अनि छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।”+

  • युहन्‍ना १०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जसरी बुबाले मलाई चिन्‍नुहुन्छ र म बुबालाई चिन्छु+ अनि म भेडाहरूको निम्ति आफ्नो ज्यान अर्पण गर्छु।+

  • १ युहन्‍ना ५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हामीलाई थाह छ, परमेश्‍वरको छोरा आइसक्नुभएको छ+ र उहाँले हामीलाई अन्तर्दृष्टि* दिनुभएको छ ताकि हामीले साँचो परमेश्‍वरको ज्ञान हासिल गरौँ अनि साँचो परमेश्‍वरको छोरा येसु ख्रिष्टमार्फत हामी परमेश्‍वरसित एकतामा छौँ।+ उहाँ नै साँचो परमेश्‍वर अनि अनन्त जीवनको स्रोत हुनुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने