-
लुका ६:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्छ तर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ। किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+
-