प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यो कुरा राजा हेरोदको कानमा पुग्यो किनकि येसुको नाम जताततै फैलिएको थियो र मानिसहरू यसो भन्थे: “बप्तिस्मा गराउने युहन्‍ना मृत्युबाट ब्युँतेछन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+

  • लुका ९:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ जब प्रान्तीय शासक हेरोदले* यी सबै घटनाबारे सुने, तब तिनी साह्रै अन्योलमा परे किनकि कसै-कसैले युहन्‍ना मृत्युबाट ब्युँताइएका हुन्‌ भन्थे।+ ८ अनि अरू कसैले चाहिँ एलिया देखा परेका हुन्‌ भन्थे र कोही-कोहीचाहिँ पहिले-पहिलेका भविष्यवक्‍ताहरूमध्ये कोही एक जना फेरि जीवित भएका हुन्‌ भन्थे।+ ९ हेरोदले भने: “युहन्‍नाको त मैले टाउको काट्‌न लगाइसकेको थिएँ।+ त्यसोभए कसको विषयमा म यस्तो कुरा सुन्दै छु?” त्यसैले तिनले येसुलाई हेर्न खोजिरहेका थिए।+

  • प्रेषित ४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ साँच्चै, तपाईँका पवित्र सेवक, जसलाई तपाईँले अभिषेक गर्नुभयो+ अर्थात्‌ येसुको विरुद्धमा यस सहरमा हेरोद, पन्तियस पिलातस,+ अन्यजातिका मानिसहरू अनि इस्राएलका मानिसहरू एकसाथ भेला भएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने