प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • मत्ति ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ र हाम्रो ऋण* क्षमा गर्नुहोस्‌, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई* क्षमा गरेका छौँ।+

  • मत्ति ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • याकुब २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि जसले कृपा देखाउँदैन, न्याय हुँदा ऊमाथि पनि कृपा देखाइनेछैन।+ कृपाले न्यायमाथि विजय हासिल गर्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने