-
युहन्ना ८:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिनीहरूले उहाँलाई जवाफ दिए: “हामी अब्राहामका सन्तान हौँ अनि हामी कहिल्यै कसैको दासत्वमा परेका छैनौँ। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनेर तिमी किन भन्छौ?”
-
-
युहन्ना ८:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तिनीहरूले उहाँलाई भने: “हाम्रो बुबा त अब्राहाम हुन्।” येसुले तिनीहरूलाई भन्नुभयो: “यदि तिमीहरू अब्राहामका सन्तान भएका भए+ तिमीहरूले अब्राहामको जस्तो काम गरिरहेका हुने थियौ।
-