प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ ती छर्ने शत्रु दियाबल हो। बाली काट्‌ने समयचाहिँ युगको आखिरी समय* हो अनि खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्‌।

  • मत्ति २८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+

  • मर्कुस १३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँ जैतुन डाँडामा मन्दिर देखिने ठाउँमा बसिरहनुभएको बेला पत्रुस, याकुब, युहन्‍ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोध्न थाले: ४ “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि यी सब कुराको आखिरी समयको चिन्ह के हुनेछ?”+

  • लुका २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन्‌ अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने