लुका ४:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तब येसु पवित्र शक्तिले भरिएर गालिल फर्कनुभयो+ अनि वरपरका सबै ठाउँमा उहाँको कीर्ति फैलियो। १५ साथै उहाँले सभाघरहरूमा* सिकाउन थाल्नुभयो र सबैले उहाँको आदर गर्थे। लुका ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद
१४ तब येसु पवित्र शक्तिले भरिएर गालिल फर्कनुभयो+ अनि वरपरका सबै ठाउँमा उहाँको कीर्ति फैलियो। १५ साथै उहाँले सभाघरहरूमा* सिकाउन थाल्नुभयो र सबैले उहाँको आदर गर्थे।