-
मत्ति १९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तब पत्रुसले भने: “हेर्नुहोस्! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?”+
-
-
लुका ५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसैले तिनीहरूले डुङ्गाहरू पाखामा ल्याए र सबै कुरा छोडेर उहाँको पछि लागे।+
-