-
मत्ति १६:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
-
-
लुका ९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
-