प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

  • मत्ति १७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्‍नू।”+

  • मर्कुस ८:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+ ३० अनि उहाँले तिनीहरूलाई उहाँबारे कसैलाई नबताउनू भनी कडा चेतावनी दिनुभयो।+

  • लुका ९:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ जसै यो आवाज आयो, तिनीहरूले त्यहाँ येसुलाई एक्लै पाए। तर तिनीहरू चुपचाप बसे अनि आफूले देखेको कुरा केही समयको लागि कसैलाई बताएनन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने