प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्‌यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्‌।

  • लुका ४:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ सभाघरबाट निस्केपछि उहाँ सिमोनको घरमा पस्नुभयो। त्यतिखेर सिमोनकी सासूलाई निस्लोट ज्वरो आएको थियो। त्यसैले तिनीहरूले उहाँलाई तिनको निम्ति केही गरिदिन बिन्ती गरे।+ ३९ तब तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हट्‌ने आदेश दिनुभयो र ज्वरोले तिनलाई छोड्‌यो। तिनी जुरुक्क उठेर उहाँहरूको लागि खाना तयार गर्न थालिन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने