-
मर्कुस ११:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ म तिमीहरूलाई साँच्चै भन्छु, यदि कसैले यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्’ भन्छ अनि आफ्नो हृदयमा शङ्का गर्दैन र आफूले भनेको कुरा पूरा हुनेछ भनेर विश्वास गर्छ भने उसले भनेझैँ हुनेछ।+
-
-
लुका १७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि प्रभुले भन्नुभयो: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्नेछ।+
-
-
युहन्ना ११:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० येसुले तिनलाई भन्नुभयो: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले विश्वास गऱ्यौ भने परमेश्वरको महिमा देख्नेछ्यौ?”+
-