-
लुका ९:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ तब युहन्नाले भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हामीसँग तपाईँको पछि लागेको छैन।”+
-