प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० साथै यदि तिम्रो दाहिने हातले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* पर्नुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+

  • मत्ति १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यदि तिम्रो हात वा खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि दुवै हात वा दुवै खुट्टासहित सधैँ बलिरहने आगोमा फ्याँकिनुभन्दा डुँडो वा लङ्‌गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+

  • कलस्सी ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने