प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यदि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* फ्याँकिनुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+

  • मत्ति १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ। किनकि दुवै आँखासहित गेहेन्‍नाको* आगोमा फ्याँकिनुभन्दा कानो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+

  • रोमी ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि तिमीहरू शारीरिक इच्छाबमोजिम चल्यौ भने तिमीहरू पक्कै मर्नेछौ तर पवित्र शक्‍तिको मदतद्वारा पापी शरीरका कामहरूलाई माऱ्‍यौ भने+ तिमीहरू बाँच्नेछौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने