प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्‍नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ २ “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+

  • मर्कुस १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यसैअनुसार बप्तिस्मा गराउने युहन्‍ना निर्जनभूमिमा देखा परे अनि तिनले मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे।+

  • लुका १:७६, ७७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७६ तर हे सानो बालक, तिमीचाहिँ सर्वोच्च परमेश्‍वरका भविष्यवक्‍ता कहलाइनेछौ किनकि यहोवा* परमेश्‍वरको अघिअघि गएर तिमीले उहाँको बाटो तयार पार्नेछौ,+ ७७ उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापको क्षमा दिएर उद्धार गर्नुहुनेछ भन्‍ने ज्ञान दिनेछौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने