हिब्रू २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यस्तो महान् उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान् छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए।
३ यस्तो महान् उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान् छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए।