-
मत्ति ९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि त्यहाँबाट जाँदै गर्दा येसुले मत्ति नाम गरेको एक जना मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+
-
-
मर्कुस २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि हिँड्दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+
-