मत्ति १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्तिद्वारा* तिनी गर्भवती भइन्।+ मत्ति १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्तिद्वारा गर्भवती भएकी हुन्।+
१८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्तिद्वारा* तिनी गर्भवती भइन्।+
२० यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्तिद्वारा गर्भवती भएकी हुन्।+