प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:४६, ४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ उहाँ भीडसित बोलिरहनुभएको बेला उहाँकी आमा र भाइहरू+ उहाँसित कुरा गर्न बाहिर पर्खिरहेका थिए।+ ४७ तब कसैले उहाँलाई भन्यो: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसित कुरा गर्न बाहिर पर्खिरहेका छन्‌।”

  • मर्कुस ३:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तब उहाँकी आमा र उहाँका भाइहरू+ आए अनि तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाउन कसैलाई पठाए।+ ३२ त्यतिखेर मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि बसिरहेको थियो। त्यसैले तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर पर्खिरहेका छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने