-
मत्ति १४:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ त्यसपछि डुङ्गामा बसिरहेका चेलाहरूले उहाँलाई दण्डवत् गर्दै भने: “तपाईँ साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।”
-
-
युहन्ना १:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ युहन्नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+
-
-
युहन्ना १:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+
-
-
युहन्ना २०:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तर जे-जति लेखिए, ती यसैकारण लेखिए ताकि येसु परमेश्वरको छोरा अनि ख्रिष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेकोले उहाँको नामद्वारा जीवन पाउन सक।+
-