मत्ति १६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र सदुकीहरूको खमिरदेखि* होसियार रहो।”+ मर्कुस ८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उहाँले तिनीहरूलाई प्रस्टै यस्तो चेतावनी दिनुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि* होसियार रहो।”+
६ येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र सदुकीहरूको खमिरदेखि* होसियार रहो।”+
१५ उहाँले तिनीहरूलाई प्रस्टै यस्तो चेतावनी दिनुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि* होसियार रहो।”+