मत्ति १०:३२, ३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+ ३३ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।+
३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+ ३३ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।+