प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • याकुब ४:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ सुन, तिमीहरू यसो भन्छौ: “आज वा भोलि हामी फलानो सहरमा जाऔँला अनि त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर केही नाफा कमाऔँला,”+ १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+ १५ बरु तिमीहरूले यसो भन्‍नुपर्छ: “यहोवा* परमेश्‍वरको इच्छा भए+ हामी बाँचौँला अनि यसो गरौँला र उसो गरौँला।” १६ तर तिमीहरू अहङ्‌कारी हुँदै फुर्ती लगाउँछौ। यसरी फुर्ती लगाउनु दुष्ट कुरा हो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने