-
याकुब १:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर वचन पालन गर्ने होओ,+ सुन्ने मात्र होइन नत्र त तिमीहरूले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिइरहेका हुनेछौ।
-
-
याकुब ४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसकारण यदि कसैले सही काम गर्न जानेर पनि गर्दैन भने उसले पाप गरिरहेको हुन्छ।+
-