-
मत्ति २५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ किनकि हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+
-
-
युहन्ना १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई उहाँ काट्नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस् भनेर+ त्यसलाई उहाँ छाँट्नुहुन्छ।
-