५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्, देशमा न्याय कायम गर्नेछन् र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्।+
२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ।