-
मत्ति १३:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ धर्मीहरू भने त्यसबेला आफ्ना बुबाको राज्यमा सूर्यझैँ चम्किनेछन्।+ जसको कान छ, उसले सुनोस्।
-
-
मर्कुस ४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि उहाँले यसो पनि भन्नुभयो: “जसको सुन्ने कान छ, उसले सुनोस्।”+
-
-
प्रकाश २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्।’
-