-
मत्ति २४:४०, ४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० त्यसबेला दुई जना पुरुष खेतमा हुनेछन्; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। ४१ दुइटी स्त्री जाँतो घुमाइरहेका हुनेछन्; एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।+
-