लुका १:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ उनी गर्भवती भएको छैटौँ महिनामा परमेश्वरले गब्रिएल+ स्वर्गदूतलाई गालिलको नासरत भन्ने सहरमा २७ एक जना कन्याकहाँ+ पठाउनुभयो। तिनको नाम मरियम थियो र दाउदको घरानाको युसुफ नाम गरेको मानिससित तिनको मगनी भएको थियो।+
२६ उनी गर्भवती भएको छैटौँ महिनामा परमेश्वरले गब्रिएल+ स्वर्गदूतलाई गालिलको नासरत भन्ने सहरमा २७ एक जना कन्याकहाँ+ पठाउनुभयो। तिनको नाम मरियम थियो र दाउदको घरानाको युसुफ नाम गरेको मानिससित तिनको मगनी भएको थियो।+