प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई माऱ्‍यो वा बेच्यो भने त्यसको क्षतिपूर्तिस्वरूप उसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस्‌।+

  • लेवी ६:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यदि उसले पाप गरेको हो र ऊ दोषी छ भने आफूले चोरेको, लुटेको, ठगेको, आफूलाई राख्न दिइएको वा आफूले भेट्टाएको सामान फिर्ता गरोस्‌। ५ अथवा उसले झूटो कसम खाएर आफूसित राखेको जुनसुकै चिज फिर्ता गरोस्‌। उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै+ त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्‌। ऊ जुन दिन दोषी ठहरिन्छ, त्यही दिन त्यो सबै जसको हो, उसैलाई फर्काओस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने