यसैया ५३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँको* सामुन्ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।
२ उहाँको* सामुन्ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।