प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ हारुनका सन्तानलाई यी दलहरूमा बाँडिएको थियो: हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार र इथामार+ थिए।

  • १ इतिहास २४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ ती लेवीहरूको लागि मिलाइएको प्रबन्ध यही थियो र उनीहरू यही प्रबन्धअनुरूप यहोवा परमेश्‍वरको भवनमा आउँथे।+ उनीहरूका पुर्खा हारुनले इस्राएलका परमेश्‍वर यहोवाको आज्ञाअनुसारै जुन विधि तोकेका थिए, उनीहरू त्यही विधिबमोजिम सेवा गर्थे।

  • २ इतिहास ८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ साथै तिनले आफ्ना बुबा दाउदले बनाएको नियमअनुरूपै पुजारीहरूलाई तिनीहरूले गर्ने सेवाअनुसार विभिन्‍न दलमा बाँडे।+ अनि लेवीहरूले पनि हरेक दिनको निम्ति तोकिएको नियमबमोजिम परमेश्‍वरको प्रशंसा गरून्‌+ र पुजारीहरूसामु सेवा गरून्‌ भनेर उनीहरूलाई विभिन्‍न जिम्मेवारी सुम्पे। त्यसबाहेक तिनले ढोकेहरूका दलहरूलाई छुट्टाछुट्टै ढोकाहरूमा पहरा दिन खटाए।+ साँचो परमेश्‍वरका सेवक दाउदले यस्तै गर्ने आज्ञा दिएका हुनाले तिनले यी सब गरेका थिए।

  • २ इतिहास ३१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि हिजकियाहले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको दलअनुसार नियुक्‍त गरे।+ हरेक पुजारी र लेवीलाई तिनीहरूले गर्नुपर्ने सेवाको लागि नियुक्‍त गरियो।+ तिनीहरूलाई अग्निभेटी र मेलबलि चढाउने अनि यहोवा परमेश्‍वरको भवनका चोकहरूका ढोकाहरूमा सेवा गर्ने, उहाँलाई धन्यवाद चढाउने र उहाँको प्रशंसा गर्ने जिम्मा दिइयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने