प्रस्थान ३०:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्।+ ८ हारुनले साँझ* दियो बाल्दा फेरि पनि धूप बालून्। पुस्तौँपुस्तासम्म यहोवा परमेश्वरसामु निरन्तर धूप बलिरहोस्।
७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्।+ ८ हारुनले साँझ* दियो बाल्दा फेरि पनि धूप बालून्। पुस्तौँपुस्तासम्म यहोवा परमेश्वरसामु निरन्तर धूप बलिरहोस्।